You are viewing the translated version of जाँच गरे सरह हुने.

Section 29
जाँच गरे सरह हुने
दफा २८ बमोजिम भारी वा पोका जाँच गर्दा सो भारी वा पोकामा पेश भएको बील बीजक, अन्य कागजात वा विवरण बमोजिम मालवस्तु भएमा जाँच नगरिएका अन्य भारी वा पोकाभित्रका मालवस्तु पनि जाँच गरेको मानिनेछ ।